पोखरा फाइनान्सको शाखा शारदानगरमा

भरतपुर । पोखरा फाइनान्स लिमिटेडको १९ औं शाखा भरतपुर महानगरपालिका वडा नं. १९ शारदा नगरमा खुलेको छ । विगत २०५३ साल देखि सेवाग्राहिलाई सेवा पुर्याउदै आएको फाइनान्सको १९ औं शाखाको उद्घाटन भरतपुर महनगरपालिका कि उपमेयर पावर्ती शांहले गर्नु भएको थियो । कार्यक्रमको प्रमुख अतिथि समेत रहनु भएको उपमेयर शाहले फाइनान्स खोलनु कुनै ठुलो काम नभएको … Continue reading पोखरा फाइनान्सको शाखा शारदानगरमा